काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली भनि पक्राउ गरेका सक्कली डाक्टर रन्जित कुमार यादवलाई १० हजार क्षतिपूर्ति उपलब्ध गराउँन मानव अधिकारी आयोगले सिफारिस गरेको छ ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नं.८ घर भएका यादवलाई गत साउन २५ गते नकक्ली प्रमाण पत्र लिएको भनी आफुलाई गैर कानुनी रुपमा थुनामा राखेको भनी यादवले आयोगमा उजुरी दिएका थिए ।

आयोगले यस्ता प्रकारका कमजोरी आगामी दिनमा नदोर्होयाउँन समेत नेपाल प्रहरी (केन्द्रिय अनुसन्धान व्युरो) रनेपाल मेडिकल काउन्सिलको ध्यानाकर्षण गराउँन पनि सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0