बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालमा सेवा करारमा कर्मचारी माग गरेको छ। नगरपालिकाकाृ कार्यालयले एक सुचना जारी गदै अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्स,ल्याबटेक्निसियन र सफाईकर्मी पदका  लागि करारमा कर्मचारी माग गरेको  हाे ।

सुचना प्रकाशित भएको १५ दिनभित्र माग बमोजिमका प्रमाणपत्र र यस नगरपालिकाको राजश्व शाखामा राजश्व दाखिला गरेको सक्कलै रसिद सहित दरखास्त दिन नगरपालिकाले आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0