भास्कुलर सम्वन्धी बृहत अन्तराष्ट्रिय सम्मेलन हिमालय इन्टरनेशनल भास्कुलर समिट (हिमभास) २०२४’ सुरु भएको छ ।ललितपुरको होटल हिमालयमा आज विहान देखि सुरु भएको सो तीन दिने सम्मेलनमा नेपाल सहित ४२ देशका विशेषज्ञ ३०० बढी चिकित्सक सहभागी छन् । समिटको मुख्य आयोजक नेपाल भास्कुलर सोसाइटी रहेको छ ।
बरिष्ठ भास्कुलर सर्जन डा. सन्दीपराज पाण्डेले ४२ बढी देशका भास्कुलर संकायसंग जोडिएका चिकित्सक तथा अनुसन्धानकर्ता सहभागी भएको यो सम्मेलनले यो विषयसंग सम्वन्धित नयाँ नयाँ अनुसन्धान तथा उपचार पद्धतीको बारेमा अनुभव आदानप्रदान हुने बताए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1