नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा. विश्व दवाडी नियुक्त भएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णयबाट अर्को व्यवस्था नभएसम्मका लागि उनलाई निमित्त रजिस्ट्रारको जिम्मेवारी दिएको हो।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र आएपछि रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले पदबाट बिदा लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0