गत शनिबार लिएको नेपाल फार्मेसी परिषद्ले (२४ औँ नाम दर्ता) लाइसेन्स परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका छन् ।

परीषद्का अनुसार फार्मेसी सहायकको नाम दर्ता ( लाइसेन्स) परीक्षामा १ हजार ५०५ जनाले सहभागिता जनाएका थिए । जसमध्ये ८३१ जना उत्तीर्ण भएका हुन् । जुन ५५.३१ प्रतिशत हो ।
गत भदौमा लिइएको २३ औँ नाम दर्ता परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0