संसदको शिक्षा, स्वास्थ्य समितिको लिखित निर्देशनपछि काठमाडौ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका प्रतिनिधिसँग छलफल जारी छ ।

डा.विशद दाहाललाई केएमसीले निलम्बन गरको विषयमा शिक्षा मन्त्रालयको समन्वयनमा केएमसी प्रशासन, काठमाडौ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका प्रतिनिधिबीच मन्त्रालयमा छलफल जारी छ।

यत, विद्यार्थीको तर्फबाट छलफलमा भने कसैलाइ बोलाइएको छैन। हेल्थ क्याम्पका विषयमा डा विशदसँग विवाद भएपछि केएमसीले एक महिनाका लागि निलम्बन गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0