स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा आबद्ध भई नियमित औषधी सेवन गरिरहेका नागरिकलाई तीन महिनासम्म पुग्ने गरिदि औषधी दिन सबै स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ ।

बोर्डको गत मंसिर २७ गते बसेको बैठकले बीमा कार्यक्रममा आबद्ध नागरिकलाई एक महिनालाई दिईरहेको औषधी तीन महिनासम्म पुग्ने गरिदिन हुन सबै स्वास्थ्य संस्थालाई अनुरोध गरेको हो ।
त्यसैगरी, एक पटक पुर्जी लिएका बिरामीलाई पुन अर्को पटक फलोपमा आउँदा पुर्जी नकाट्न समेत स्वास्थ्य संस्थालाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0