त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले महाराजगञ्ज चिकित्सा क्याम्पसमा २८ जनाका लागि रोजगारीको अवसर खुलेको छ।मंगलबार प्रकाशित सूचना अनुसार विभिन्न विषयका २८ जना उपप्राध्यापकलाई करार सेवामा नियुक्त गर्न लागेको सुचनामा उल्लेख छ ।योग्यता पुगेका व्यक्तिले २८ दिन भित्र आवेदन दिन सक्ने छन्। करार सेवा एक वर्षको रहने सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0