स्वास्थ्य बीमा बोर्डमा दुईजना सदस्य मनोनित भएका छन्। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बोर्डमा रिक्त रहेका पाँचमध्ये दुई जनालाई मनोनयन गरेका हुन्।
बोर्डमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ र आँखा स्वास्थ्यका क्षेत्रका काम गर्दै आएकी जुनु श्रेष्ठ मनोनित भएका हुन्। मनोनित सदस्यहरुको पदावधी चार वर्षको हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0