शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले आइतबार डा.बसौलालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावललाई क्षयरोग तथा एचआईभी एड्स केन्द्र भक्तपुरको सरुवा गरिएको छ। क्षयरोग केन्द्रका निर्देशक डा.रोशन न्यौपाने वीर अस्पतालमा सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0