नियमित मेडिकल तथा नर्सिङ केयरको आवश्यक पर्ने जेष्ठ नागरिक तथा दीर्घरोगीहरुलाई भर्ना गरेर सेवा दिइरहेको अरोगिन केयर होममा पुगी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवलोकन गरेका छन् ।

काठमाडौंको बिसालनगरस्थित अरोगिन केयर होम पुगेका प्रधानमन्त्री प्रचण्डले बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै अरोगिन केयर होमले प्रदान गर्ने विभिन्न सेवाहरूबारे चासो राखेका थिए।

प्रधानमन्त्रीको उपस्थिति तथा केयर होमको कामबारे गरेको प्रशंसाले सेवा गर्नै सबैको हौसला मनोबल बढेको महाप्रबन्धक बिष्टले बताइन्। केयरले नियमित मेडिकल तथा नर्सिङ केयरको आवश्यक पर्ने जेष्ठ नागरिक तथा दीर्घरोगीहरुलाई भर्ना गरेर सेवा दिइरहेको छ ।

अरोगिन केयर होममा नियमित मेडिकल तथा नर्सिङ केयरको आवश्यक पर्ने जेष्ठ नागरिक तथा दीर्घरोगीहरुको लागि सेवा दिने एक उत्कृष्ट, विश्वसनीय तथा अग्रणी संस्थाका रुपमा लिईन्छ ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0