बागमति प्रदेशको गएको आर्थिक २०७९/०८० को स्वास्थ्यका कार्यक्रम विषयमा बार्षिक समिक्षा गोष्ठी काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित कार्की व्यकेटमा आजदेखि सुरु भएको समिक्षा गोष्ठी तीन दिन अर्थात ( २१देखि २३सम्म ) चल्ने छ ।

बार्षिक समिक्षा गोष्ठी उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले गरेका छन् । भने गोष्ठीमा बागमति प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी लगायतको उपस्थित रहेको छ ।

समिक्षा गोष्ठीमा गत वर्ष प्रदेशमा भएका स्वास्थ्य कार्यक्रमका विषयमा समिक्षा हुनुका साथै आगामी कार्यक्रमका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0