काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले जाजरकोट केन्द्र विन्दु बनाएर गए राति गएको भुकम्पबाट घाईते भएकाको नि:शुल्क उपचार गर्ने जनाएको छ ।
अस्पतालले एक विज्ञप्ति जारी गदै के.एम.सी. मा नि:शुल्क उपचार गर्ने जनाएको हो । स्वास्थ्य मन्त्रालयसँग समन्वयमा भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामाग्रीसहित स्वास्थ्य टोली पठाउँने समेत तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्ति
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1