काठमाडौँ । स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ जीरा पानी । यसलाई दैनिक पिउनाले स्वास्थ्यमा धेरै फाइदा हुन्छ । तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि दैनिक एक चम्चा जीरा सेवन गर्नाले बोसो तीन गुणा छिटो घट्छ।

एक अध्ययनले  दैनिक जिराको पानी पिउनाले पाचन सम्बन्धी समस्या निको हुन्छ । यसले पेट राम्रोसँग सफा गर्ने जनाएको छ ।
जीरा पानीका यस्ता छन् फाईदा
-वजन घटाउने

-पाचन प्रक्रियामा सुधार ल्याउँने

-खराब कोलेस्ट्रोल घटाउने

-शरीरलाई हाइड्रेटेड राख्ने

-रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0