काठमाडौं । पछिल्लो दुई महिनामा नेपालमा १ करोड भन्दा बढीको कण्डम आयात भएको छ ।  भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०-०८१ को साउन र भदौमा मात्र १ करोड २२ लाख १०५ थान कन्डम आयात भएको छ । यो गत वर्ष तुलनामा यस वर्षको पहिलो दुई महिनामै एक करोड २२ लाख थान कन्डम आयात भएको हो ।

गत आर्थिक वर्ष २०७९-०८० मा साढे ३ करोडभन्दा बढी थान कन्डम आयात भएको थियो । गत आर्थिक वर्ष २०७९-०८० मा ३ करोड ६५ लाख ९९ हजार २९० थान कन्डम आयात भएको थियो । गत वर्ष २१ करोड २८ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको थियो ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0