स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मदन उपाध्याय नियुक्त भएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले उपाध्याय स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका हुन्।

उनी मन्त्रालयको गुणस्तर मापन महाशाखाका प्रमुख हुन्। सरकारले २४ असोजमा बोर्डका कार्कारी निर्देशक डा दामोदर बसौलालाई निलम्वन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0