नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा हुने भएको छ। मंसिर १४ र १५ गतेका हुने परीक्षाको लागि भोली (शनिबार) देखि आवेदन खुल्नेछ।

आवेदन एक महिनासम्म दिन सकिनेछ। विशेष परीक्षा को लागि अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबिसै घण्टा खुला हुनेछ।

विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0