काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारको लागि सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

पराष्ट्रपति यादवलाई निजी चिकित्सक डा.शिवजी विक्रम सिलवालको निगरानीमा निवास र वीर अस्पतालको भीआइपी कक्षमा राखेर उपचार गरिएको थियो । उनको उपचारमा निजी चिकित्सक ड. सिलवालसँगै सिभिल अस्तालका विशेषज्ञ चिकित्सकहरु खटिएका छन् ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0