विश्वका ६० करोड मानिस दीर्घकालीन रुपमा कुपोषित हुने अनुमान गरेको छ।खाद्य तथा कृषि संगठनले सन् २०३० सम्ममा कृषि उत्पादनका चुनाैति देखिने नेपाल कृषि विभागले जनाएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै यस वर्षको खाद्य दिवस नेपालमा अक्टोबर १२ अर्थात् असोज २५ गते मनाउने भएको जानकारी दिइएको नेपाल कृषि विभागले जनाएको छ ।‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने मूल नाराका साथ संयुक्त साष्ट्र संघको खाद्य तथा कृषि संगठनले यस वर्षको खाद्य दिवस मनाउने भएको छ।
नेपाल कृषि विभागकी प्रवक्ता जानुका पण्डितले ठूलो भोकमरी निम्त्याउने र भोकमरी उन्मुलनका लागि ठूलो चुनौतीको संकेत गरेको नेपाल कृषि विभागकी प्रवक्ता जानुका पण्डितले बताइन्। सन् २०२२ को संयुक्त राष्ट्र संघको विश्व पानी दिवस (वर्ल्ड वाटर डे) अनुसार विश्वमा करिब २ अर्ब २० करोड मानिसहरु अझै पनि सुरक्षित पानीको पहुँचबाट वञ्चित रहेको अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0