भारतबाट नेपालमा ल्याइँदै गरेको अवस्थामा ठूलो परीमाणमा प्रतिबन्धित औषधि बरामद भएको छ। विराटनगर महानगरपालिका वडा नं १३ जतुवा नहर छेउमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको औषधिहरु प्रहरीले बरामद गरेको हो।

प्रहरीले ओकेरोन ३६४ पिस, माइको फिट २ डब्बा,नसानोल २ डब्बासमेत गरी तीन लाख एक्काईस हजार चार सय बराबरको औषधि बरामद गरेको प्रहरीले जनाएको छ। छ।
उक्त सबै औषधि औषधि व्यवस्था विभाग विराटनगर बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0