काठमाडौं । आवासीय चिकित्सकले गरिरहेको आन्दोलन स्थगित भएको छ। स्वास्थ्य मन्त्रालयसँगको सहमति पछि निर्वाह भत्ता लगायतका विषयमा आन्दोलित आवासीय चिकित्सकहरुकाे आन्दोलन स्थगित गरिएको नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा सञ्जीव तिवारीले जानकारी दिए।

स्वास्थ्य मन्त्रालय र एशोसिएसनबीच ४ बुँदे सहमति भएको हो। मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एशोसिएसनका तर्फबाट डा तिवारीले हस्ताक्षर गरेका छन्।
यस्तो छ सहमति

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0