काठमाडौं । निजामती अस्पतालमा विद्यालयका शिक्षक-कर्मचारीले स्वास्थ्य उपचारमा छुट पाउने भएका छन्।

सरकार र शिक्षक महासंघबीच भएकाे ९ बुँदे सहमति मन्त्रिपरिषद्ले पारित गरेको छ । उनीहरूले निजामती अस्पतालमा छुट पाउनु पर्ने माग राखेका थिए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0