sf7df8f}F, !* c;f]hM kf6L{ ;lrj cfrfo{sf] :jf:Yo cj:yfaf/] hfgsf/L lnFb} k|d bfxfn k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú laxLaf/ laxfg jL/ c:ktfndf k'u]/ pkrf//t kf6L{ ;lrj l8nf/fd cfrfo{sf] :jf:Yo cj:yfaf/] hfgsf/L lng'x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । सचिव आचार्यको वीर अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ ।
पार्टी अभियानको क्रममा अछाम पुगेका उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार काठमाडौँ ल्याइएको थियो । प्रधानमन्त्री दाहालले नेता आचार्यको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पतालका चिकित्सकहरुलाई आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0