सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्यस अन्तरगर्तका कार्यालयमा रहेर काम गर्न १७२ जना अधिकृत पदका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७२ जना अधिकृत लागि अस्थायी दरबन्दी लागि प्रस्ताव मन्त्रीपरिषदको बैठकमा पठाएको थियो । सोही प्रस्ताव आज बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0