काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ ।

आज दिउँसो  फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

आइतबार राति पाैने ८ बजेतिर उनको निधन भएको छ । रिसालको राति पौने ८ बजे निधन भएको भाइ पुरू रिसालले बताए । रिसाल ९७ वर्षका थिए।

मृत्युपछि शरीर दान गरेकाले शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाइ उनले बताए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0