काठमाडौं ।नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सकहरुको लाइसेन्स परीक्षा (स्पेशल एक्जाम) मा ६४.२५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
बिहिबार भएको परीक्षामा १७९ जना सहभागी थिए । त्यसमध्ये ११५ जना उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले बताए । तीमध्ये ११५ जना पास भएको ४ जनाको नतिजा स्थगन गरिएको र ५ जना अनुपस्थित रहेको थिए । भने ६४ जना भने फेल भएका काउन्सिले जनाएको छ ।
परीक्षाका लागि १८४ जनाले फारम भरेको भए पनि ५ जना अनुपस्थित थिए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1