काठमाडौं। सरकार र चिकित्सकबीच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै गत मंगलबारदेखि आन्दोलनरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुसँग सरकारले सहमति गरेको हो । गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सुरक्षित कार्यस्थल संघर्ष समितिको उपस्थितिमा ६ बुँदे सहमति भएको हो।

पछिल्लो समय मणिपाल अस्पताल पोखरा, चितवन, हेटौडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो। सोही लगायत ६ बुद्धामा सरकारले सहमति गरेको हो ।

सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिब डा दिपेन्द्ररमण सिंह र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिूकाको संयोजक डा. शेसराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

यस्तो छ, सहमति :

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0