महिला स्वास्थ्यको आयोजनामा इन्टर हस्पिटल फुटसल शुक्रबार हुँदै

काठमाडौं । महिला स्वास्थ्य डट.कम.को आयोजनामा ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ शुक्रबार १२असोज बाट सुरु हुने भएको छ । ‘खेल खेलौ र स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता काठमाडौंको धन्वन्तरी फुटसलमा दुई दिन सम्म चल्नेछ । प्रतियोगितामा उपत्यकाका २४ सरकारी तथा नीजि हस्पिटलको सहभागीता रहनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने … Continue reading महिला स्वास्थ्यको आयोजनामा इन्टर हस्पिटल फुटसल शुक्रबार हुँदै