सञ्चो रुघा लाग्दा होस् वा नाक बन्द हुँदा होस् । यसको पानी राखेर बाफ लिने गरिन्छ । कतिपयले त सञ्चो पानीमा राखेर खाने पनि गरेको देखिन्छ ।तर सञ्चो खान नहुने औषधी व्यस्था विभागले जनाएको छ । आँखामा सोझै यसको प्रयोग गर्नु हुँदैन ।
सन्चोको प्रयोग बाहिरी प्रयोजनको लागि मात्र गर्न सकिन्छ । भित्री रुपमा यसको प्रयोग गर्नु हुँदैन । सन्चोले कसैलाई एलर्जी हुन सक्छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
+1
+1