के तपाईले कहिल्यै पानीमा भिजाएर बदाम खानुभएको छ ? तर धेरैजसो मानिसहरूलाई थाहा छैन कि यदि तपाईँले रात भरी पानीमा भिजाएर बदाम राख्नुहुन्छ भने यसमा भएको एन्टी–न्युट्रियन्ट्स नष्ट हुन्छन् र यो पच्न सजिलो हुन्छ । यसो हुँदा स्वास्थ्यले पूर्ण लाभ पाउँछ । भारतकी क्लिनिकल न्युट्रिसनिष्ट तथा डायटिशियन गरिमा गोयलले पनि रात भरी भिजाएको बदाम बिहान खाँदा थुप्रै स्वास्थ्य लाभ पाउन सकिने बताएकी छिन् ।
बदाम भिजाएर खानुका पाँच फाईदा
-मांसपेशी बलियो बनाउँछ
-स्वस्थ पाचनमा सुधार
-मुटुका लागि निकै लाभदायी
-मस्तिष्कका लागि लाभदायी
-छालाको लागि पनि लाभदायक

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0