काठमाडौं । महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुखका लागि आवेदन माग गरिएको छ। चिकित्सा शिक्षा अध्ययन संस्थान डिन कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको हो । आगामी माघ १४ गतेभित्र आवेदन दिई सक्न आवेदनमा उल्लेख छ । क्याम्पस प्रमुख छनोट समितका अनुसार उम्मेदवारहरुले डिन कार्यालय मोहेगो भवनमा सम्पर्क गर्नुपर्नेछ।

यता,चिकित्सा शास्त्र संस्थानले चार जना क्लिनिकल रजिस्ट्रा समेत माग गरेको छ।  करार सेवाका लागि क्रिटिकल केयर मेडिसिन, सामान्य चिकित्सा, एनेस्थेसियोलोजी र जनरल सर्जरी विषयमा एक एक जना माग गरेको छ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0