काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेका सदस्यहरु नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले रिक्त रहेका चार जना र डीनहरुमध्येबाट एक जना गरी पाँच जना सदस्य नियुक्त गरेका हुन्।

स्वास्थ्य मन्त्री पौडेलको सचिवालयका अनुसार प्राडा आनन्द शर्मा, प्राडा पलेश्वाँ जोशी, डा सन्तोष राज भण्डारी र उपभोक्ताबाट रामेश्वर अधिकारी सदस्यमा रहेका छन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0