काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई जना चिकित्सक एघारौँ तहमा बढुवा भएका छन् ।
प्याथोलोजी समूहका डा. रेखा मानन्धर र डा.करिश्मा मल्ल वैद्य एघारौँ तहमा बढुवा भएका हुन् ।
मन्त्रालयको बढुवा समिति सचिवालयका अनुसार २४ माघमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार बढुवा सिफारिस गरिएको उल्लेख छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1