काठमाडौं । सरकारले योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालन कानुन संशोधन गरेको छ । अध्यादेशमार्फत उक्त कानुन संशोधन गरेकाे हाे ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालनको कानुन पनि संशोधन गरेर ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद्‌बाट पारित भएको अध्यादेश राष्ट्रपति प्रमाणीकरण भएसँगै यस्तो कानुनी व्यवस्था कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0