काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले भ्यालेन्टाइन सप्ताहका अवसरमा लेजर हेयर रिमुभल र हाइड्रा फेसियलमा २५ प्रतिशत छुटको कार्यक्रम सञ्चालन गरेको छ ।
अस्पतालको नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फेब्रुअरी ७ अर्थात् माघ २५ देखि सञ्चालनमा ल्याएको यो योजना फागुन २ प्रणय दिवस ९भ्यालेन्टाइन डे० का दिनसम्म जारी रहनेछ । छुट महिलाका लागि मात्र लागू हुने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1