नेपाल फार्मेसी काउन्सिलले लिएको फार्मेसी एसिस्टेन्टको नाम दर्ता ९लाइसेन्स० परीक्षामा ४३ दशमलव ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
काउन्सिलले शनिबार साँझ सार्वजनिक गरेको परीक्षाको नतिजामा उत्तीर्णभन्दा अनुत्तीर्ण हुनेको प्रतिशत बढी पाइएको छ। यद्धपी यो प्रतिशत अघिल्लो संस्करण भन्दा बढी हो ।काउन्सिलका रजिष्ट्रार सञ्जीव पाण्डेयका अनुसार परीक्षामा एक हजार एक सय २४ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये जम्मा ४९२ जना मात्र उत्तीर्ण भएका छन्।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1