काठमाडौं । मंगलबार काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । ६ं.५० मिनेटमा भूकम्पको कम्पन गएको हो ।राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।
केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।
केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
6
+1
+1
+1