काठमाडौं । त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा डा सुवाश आचार्य नियुक्त भएका छन्।
त्रिविले उनलाई छनोट समितिले दिएको सिफारिसका आधारमा डा. आर्चाय निर्देशकमा नियुक्त भएको हुन् ।
नाम सिफारिस गर्न गठित छनौट समितिले बुधबार प्राडा आचार्यसहित चार जनाको अन्तर्वार्ता लिएको थियो ।
डा आचार्य अस्पतालमा क्रिटिकल केयर विभागको प्रमुखका रुपमा कार्यरत थिए।
यसैगरी , महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखमा प्राडा सुरेश उप्रेती नियुक्त भएका छन्।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1