काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटा नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले डा.देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
स्वास्थ्य सचिव सिफारिस समितिले १२ औं तहका अतिरिक्त सचिव डा। देवकोटासँगै १२ औं तहकैं अतिरिक्त सचिवद्धय डा। संगीता मिश्रा र डा। टंक बाराकोटीलाई सचिवका लागि सिफारिस गरेको थियो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1