विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा सहभागिता उत्साहजनक देखिएको छ । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका माघ २२ देखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ ।
हेरौ तस्विरमा
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1