
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित पात्लेमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण अलपत्र परेको छ।
नमुना हिमालयन जेभी विराटनगरले रु ११ करोड ९९ लाख १९ हजार ६२९ लागतमा निर्माणको ठेक्का पाएको अस्पताल वि सं २०७७ मङ्सिर १५ गते शिलान्यासपछि काम सुरु भएकोमा आधा काम पनि नसकिँदै लामो समयदेखी निर्माण कार्य रोकिएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1