काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई थप समस्या आएपछि आईसीयूमा सारिएको छ ।
१५ दिन देखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत बैद्यलाई शनिबार विहान सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ ।
बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै शिक्षण अस्पताल भर्ना भएको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1