काठमाडौं । नेपाल नर्सिङ संघको निर्वाचन मंसिर ३ गते हुने भएको छ।

संघको २० औं कार्यसमितिको निर्वाचन उक्त मितिमा गर्ने निर्णय गरिएको हो।

हालसम्म मन कुमारी राईको अध्यक्षतामा रहेको केन्द्रीय कार्यसमितिले काम गरिरहेको छ। वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बानिया र महासचिव नर्बदा थापा रहेकी छिन्।

यता, संघको निर्वाचनमा भाग लिन मंसिर ३ गतेभित्र सदस्यता लिई सक्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0