काठमाडौं । चिकित्सा शिक्षा आयोगको १५औं बैठकले ४३ वटा कलेजको सम्बन्धन र सिट निर्धारणको निर्णयसँगै सात वटा कलेजलाई आशयपत्र प्रदान गर्ने निर्णय समेत गरेको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ४३ वटा कलेजको सम्बन्धन र सिट निर्धारणको निर्णयसँगै सात वटा कलेजलाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको हो ।
आयोग बैठकले सम्बन्धन र सिट निर्धारण गरेको ४३ वटा कलेजमध्ये १६ वटा कलेजमा नयाँ कार्यक्रम तर्फ रहेका छन् । छलफलमा काउन्सिलहरुसँग कुनै छलफल नै नगरी कलेजहरुलाई आशयपत्र, सम्बन्धन र सिट निर्धारण गरेको भन्दै केही काउन्सिलका पदाधिकारीहरु र सरोकारवालाहरुले विरोध गरेको गरेका बैठकमा सहभागी एक सदस्यले बताए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1