काठमाडौं । त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान शिक्षण अस्पताल (टिचिङ) मा ३२ जना स्टाफ नर्सका लागि रोजगारी खुलेको छ । अस्पतालले एक सुचना जारी गदै स्टाफ नर्सको अस्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागिएको माग गरेको छ ।
त्रि.वि. वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। दरखास्त दस्तुर १ हजार ५०० सय रुपैयाँ तोकिएको छ। भने दरखास्त आगामी २५ गते र डबल दस्तुरसहित २९ गतेसम्म फारम भर्न सक्ने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1