काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा विकास देवकोटाले पाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा देवकोटालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।

यसअघि महानिर्देशक रहेकी डा संगीता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याइएको छ। डा देवकोटा स्वास्थ्य मन्त्रालयका १२औं तहका अतिरिक्त सचिव हुन्। विभागमा १२औं तहकै अतिरिक्त सचिव महानिर्देशक हुने व्यवस्था रहेको छ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0