सरकारले कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा श्रीराम सुवेदीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

कान्तिमा यसअघि रहेका अध्यक्ष डा बाबुराम गौतमको पदावधी दुई महिना अघि सकिएको थियो ।अध्यक्षको पदावधी दुई वर्षको रहने प्रावधान छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0