काठमाडौं । पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको पहिलो खोप काठमाडौँ आइपुगेको छ। पहिलो खेपमा ४ लाख ६० हजार ९४० भाइल खोप ल्याइएको छ। उक्त खोप आगामी माघ २२ दिन लागेको छ ।
गाभीको सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको खोप काठमाडौँ ल्याइएको हो। यस पटकको एचपीभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले नि शुल्क खोप पाउनेछन्। यो खोप अभियान १५ दिन (२२ माघ देखि ६ फागुन) सम्म चल्ने छ ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0