शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा डा राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटा मनोनित भएका छन् ।

गत मंसिर २८ गतेको मन्त्रिपरिषद बैठकले केन्द्रको सञ्चालक समिति सदस्यमा डा बराल र दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो।

सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले कास्कीका डा बराल र भोजपुरका सापकोटालाई केन्द्रको सञ्चालक समिति सदस्यमा मनोनित गरिएको जानकारी दिए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0