काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी पदपूर्ति, स्तरबृद्धि र बढुवाका लागि सार्वजनिक विज्ञापन जारी गरिएको छ ।
लोकसेवा आयोगको सहमति पछि प्रतिष्ठानले रिक्त रहेका विभिन्न १७२ प्राविधिक तथा अप्राविधिक पदहरुमा कार्यक्षमतान मूल्यांकनद्धारा हुने बढुवा, खुल्ला तथा आन्तरिक प्रतियोगिता मार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो । दरखास्त आव्हान गरेसंगै ६ वर्ष अघि देखि अबरुद्ध स्थायी पदपूर्ति, स्तरबृद्धि तथा बढुवाको बाटो खुलेको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1